
Rgp
Pes
Unsku
Sgr
cjs
Pbu
Djs
Ses
pku
Srbpu
Lnp
Gfs
Rgp1
Ggp

Ssm
Asm
Rgu
Tsm
Sbs
nsb
Hal
Bbbpu
Rsb
Wsp
Ksm
Rgu
Vor
Pvg
Rgs
Gst
Bbu
Ggd
Sls

Pls
Syp
Jmb
Mks
Gsb
Abd
Jmb
Ptm
Bml
sab
Rpp
bbt
Rmb
दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) देउखुरी जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।
बैठक आइतबार देउखुरी बहुमुखी क्याम्पस लमही देउखुरी दाङमा महत्वपूर्ण निर्णहरु गर्दैै सम्पन्न भएकोे हो । बैठकबाट संगठन सुदृढ तथा सबै क्याम्पसहरुमा संगठन विस्तार गर्ने, शिक्षा क्षेत्रमा भएकोे शैक्षिक विकृति विसंगति र शैक्षिक माफियाको विरुद्धमा संघर्ष गरिने एवं सबै पालिकहरुमा मागपत्र बुझाउने लगाएतको निर्णयहरु गरिएकाे छ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा देउखुरी जिल्ला इन्चार्ज कमरेड बिक्रम सीकाे प्रमुख अतिथि, बिशिष्ट अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष कमरेड प्रितिमा सी, पश्चिम लुम्बिनी ब्यूरो इन्चार्ज कमरेड गगन सी लगाएतका अतिथिहरुकाे उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
त्यस्तै बैठको अध्यक्षता तथा सञ्चालन अखिल (क्रान्तिकारी) देउखुरी जिल्लाका इन्चार्ज तथा संगठनका जिल्ला सचिवालय सदस्य समता विसीले गरेकी थिइन् ।

