
Pes
Pbu
Djs
Rgp1
cjs
pku
Unsku
Ggp
Gfs
Lnp
Srbpu
Rgp
sbs
Sgr

Sbs
Rgs
Pvg
Rsb
Hal
Ksm
Sls
Bbu
Tsm
Asm
Wsp
Ggd
Ssm
nsb
Vor
Bbbpu
Gst
Rgu
Rgu

Rmb
Syp
bbt
Bml
Jmb
Rpp
Abd
Jmb
Ptm
Gsb
Pls
sab
Mks
कंचनपुर । कंचनपुरका आरक्ष पीडित समितिका सदस्यहरुले पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटघाट भएको छ ।
शुक्रबार समितिका सदस्यहरुले देउवाकै निवासमा पुगेर कंचनपुर आरक्ष पीडितका समस्या समाधानको विषयमा भेटघाट गरेका हुन् । परराष्ट्र मन्त्री एनपी साउदको समेत सहभागीता रहेको उक्त छलफल कार्यक्रममा देउवाले साउदलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिनु भएको थियो ।
पीडित परिवारहरुका तर्फबाट काङ्ग्रेस युवा नेता शिरोमणि ओझाले विषयबस्तु प्रस्तुत गरेका थिए । आरक्ष समितिको मागपत्र ग्रहण गर्दै अन्तिम टुंगो लगाउन परराष्ट्र मन्त्री एनपी साउदलाई सुझाएका थिए । आजै साझ पाँच बजे परराष्ट्र मन्त्रालयमा सो विषय बारे थप छलफल गरिने समितिका अध्यक्ष कर्ण बहादुर चन्दले बताए ।
