
Srbpu
Lnp
cjs
pku
Sgr
Ses
Ggp
Rgp
Gfs
Pes
Unsku
Djs
Pbu
Rgp1

Gst
Ggd
Tsm
Bbbpu
Ssm
Sbs
Hal
Rgs
Wsp
Vor
nsb
Pvg
Rgu
Rgu
Ksm
Rsb
Bbu
Sls
Asm

Mks
Pls
Jmb
Ptm
Bml
Abd
Gsb
Rpp
Syp
sab
Rmb
bbt
Jmb
दाङ । लुम्बिनी प्रदेशबाट सम्पादित कार्यहरुको समीक्षा तथा पत्रकार भेटघाट कार्यक्रम मंगलबार भालुबाङमा सम्पन्न भएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अथिती लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले राज्य सत्तामा २/३ महिनामै मन्त्री फेरिने पटक – पट्क बिश्वासको मत लिनु पर्ने र प्रदेशमा पनि त्यो लागू हुने कुरा स्वयत्त नहुने बताएका छन् । केन्द्रमा सुरुक्षा, पररास्ट्र र मुन्द्राको काम अधिकार हुनु पर्ने बाकी अधिकार प्रदेशमा भएमा मात्र संघीयता लागू हुन्छ,होइन भने यो देश उभ लाग्न सक्दैन भन्ने जिकिर गर्नु भयो ।
समिक्षा कार्यक्रममा लुम्बिनी प्रदेश सभाकि प्रबक्ता सम्झना सुवेदीले बार्षिक प्रगति प्रतिबेदन प्रकाश पार्नु भएको थियो । समिक्षा कार्यक्रमको प्रमुख अथिती तुलाराम घर्ती मगर बिशिस्ट अथिती नेपाल पत्रकार महासंघ केन्द्रका सदस्य राधा नेपाली, सामुदायिक प्रसारक संघका अध्यक्ष केपि घिमेरे,लुम्बिनी प्रदेश पत्रकार संघकि उपाध्यक्ष चुमा आचार्य लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
त्यस्तै प्रमुख अतिथिले पत्रकारहरुको जवाफ दिदै हामीसंग नौ वटा कानुन् छ त्यो प्रदेश सरकार र स्थानीय सरकार बीचमा एउटा कदि जोदिन आबस्यकता छ । स्थानीय सरकार आफै कानुन हो तर प्रदेश र स्थानीय सरकार बीच बाझिनु भएन एकआपसमा अध्यन अनुसन्धान हुन जरुरी रहेको कुरा बताउनु भयो ।
त्यसरी पत्रकार महा संघ केन्द्रीय सदस्य राधा नेपालीले पनि सुझाब मुलक मन्तव्य राख्नु भएको थियो । समीक्षा तथा पत्रकार भेटघाट कार्यक्रम प्रदेश सचिबालयको सचिव दुर्लभ पुन अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन प्रदेश सभा सचिबालयका बिजय पोख्रेलले गर्नु भएको थियो ।
