
Unsku
Pes
Rgp
Ggp
Sgr
Gfs
cjs
Srbpu
Ses
Djs
Pbu
pku
Lnp
Rgp1

Sls
Vor
Rsb
Bbu
Ksm
Ggd
Rgs
Gst
Wsp
Bbbpu
Hal
Ssm
Rgu
Tsm
Pvg
Asm
Sbs
Rgu
nsb

bbt
Jmb
Mks
Pls
sab
Rmb
Jmb
Gsb
Rpp
Syp
Bml
Abd
Ptm
दाङ । ईलाका प्रहरी कार्यालय गढवाले अवैध रुपमा सालको काठ ओसार पसारमा संलग्न फरार प्रतिवादीलाई करिब १० वर्षपछि पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा निवासी ३६ वर्षीय रेवती चौधरी रहेका छन् । चौधरीलाई दाङ देउखुरी जिल्ला अदालतको २०७० पुस १६ गतेको फैसलाले तीन महिना कैद र ९ हजार ७०६ रुपैया ६६ पैसा जरिवाना तोकेको थियो ।
अदालतको फैसलापछि लुकिछिपी बस्दै आएका चौधरीलाई मंगलबार बेलुका ६ बजे उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनु भयो ।
