
Pes
cjs
Gfs
Unsku
Pbu
Lnp
Djs
Srbpu
Rgp1
Rgp
Ggp
sbs
pku
Sgr

Pvg
Rgs
Wsp
Vor
Sbs
Ssm
Rgu
Rsb
Tsm
Ksm
Gst
Sls
Rgu
Bbu
nsb
Bbbpu
Asm
Ggd
Hal

Pls
Mks
Jmb
Ptm
Rmb
sab
Bml
Syp
bbt
Jmb
Gsb
Rpp
Abd
दाङ । नेपाल नेत्रज्योति संघ दाङ शाखाको अध्यक्षमा तेस्रो कार्यकालका लागि पुनः कृष्णकुमार गिरी निर्बिरोध निर्वाचित हुनु भएको छ ।
शनिबार सम्पन्न संघको अधिबेशनले गिरीको नेतृत्वमा १३ जना सदस्यहरु सर्वसम्ममत रुपमा चयन भएको हो । जस्को सदस्यहरुमा रेशमबहादुर खडका,भगवती शर्मा,सुरेन्द्रबहादुर खडका, श्यामप्रकाश आचार्य,दिनेशकुमार डाँगी,पत्रकार लिला शाह,शारदा चौधरी,घनस्याम सुवेदी, चिरञ्जीवी रिजाल, तिलकबहादुर केसी,पत्रकार कृष्णप्रसाद घिमिरे (केपी) र प्रणव कुमार खड्का रहनु भएको छ ।
त्यस्तै संघको बिधान अनुसार अन्य पदाधिकारी केही समय पछि मनोनित गरिने भएको छ ।
