
Rgp1
Unsku
Pbu
cjs
Pes
pku
Rgp
Sgr
Ggp
Srbpu
Gfs
Ses
Lnp
Djs

Ggd
Asm
Rgu
Ksm
Hal
Rgs
Sls
Wsp
Rgu
Tsm
Rsb
Pvg
Ssm
Bbu
Vor
nsb
Gst
Bbbpu
Sbs

sab
Abd
Rmb
Jmb
bbt
Syp
Pls
Mks
Gsb
Jmb
Rpp
Bml
Ptm
दाङ । दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन् । बुधबार बेलुका ६ बजे तुलसीपुर उपमहागरपालिका-६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड फेर्ने क्रममा बिकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको गौतमले बताए । मृतक बिक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आएका थिए ।
त्यस्तै करेन्ट लागेर पुथा उत्तरगंगा गाउँपालिकाका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालका-४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन् । उनीहरु दुवै जनाको उपचार बाँकेको नेपालगंज स्थित नरसिंह होममा भइरहेको छ ।
