
pku
Rgp
Rgp1
Srbpu
Ses
Djs
Lnp
Pbu
Sgr
Pes
cjs
Unsku
Gfs
Ggp

Rsb
Bbu
Rgu
Bbbpu
Ksm
Ssm
Vor
Sbs
Hal
Sls
Pvg
Rgu
Tsm
Wsp
Ggd
Gst
Rgs
Asm
nsb

Rmb
Syp
Abd
Ptm
Gsb
bbt
Pls
Bml
sab
Rpp
Mks
Jmb
Jmb
अर्घाखाँची । अर्घाखाँचीको सुपादेउराली परिसर अगाडि भिरबाट खसेको ढुङ्गा लागेर बुधबार दिउँसो एक महिलाको घटना स्थलमै मृत्यु भएको छ ।
सुपादेउराली मन्दिरबाट १ सय २० मिटर अगाडि झोलुङ्गे पुलको तल गोरूसिङगे सन्धिखर्क सडक खण्डको कुनापट्टी पुजाका सामाग्रीको ट्याङकी (ढ्याबली)मा व्यापार गर्दै आएका सन्धिखर्क नगरपालिका वडा नम्बर ७ कि ३६ वर्षीय कल्पना थापाको मृत्यु भएको सन्धिखर्क ७ का वडा अध्यक्ष चुरा केसीले जानकारी दिनु भयो ।
मृत थापाले सामाग्री बेच्न बसेको बेलामा एक्कासी भिरबाट खसेको ढुङ्गाले शरिरको पिठ्युँमा लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । उनीसंगै रहेकी मृतककी छोरी १७ वर्षीय गौरी थापा र सन्धिखर्क नपा ७ कि १८ वर्षीय रिता थापा भागेर ज्यान बचाउन सफल भएका छन् । अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यालय ठाडा र प्रहरी चौकी नरपानीबाट प्रहरी टोली पुगेर मुचुल्का गरि पोष्टमार्टमका लागि सवलाई जिल्ला अस्पताल सन्धिखर्क पठाउने तयारी भैरहेको छ ।
