
Sgr
Ggp
Rgp
Gfs
Srbpu
Pes
Djs
Unsku
Pbu
Lnp
cjs
pku
Rgp1
Ses

Tsm
Vor
Asm
Rgu
Sls
Hal
Gst
Ksm
Rgs
Pvg
nsb
Bbu
Rsb
Rgu
Bbbpu
Ssm
Sbs
Ggd
Wsp

bbt
Rpp
Ptm
Abd
Mks
Bml
sab
Syp
Gsb
Rmb
Jmb
Pls
Jmb
दाङ । राजश्व छलिअवैध रूपमा खसी ल्याउदै गरेको मिनि ट्रक सहित ६२ वटा खसी सशस्त्र प्रहरी बल नेपाल अर्जुनखाेलाले नियन्त्रणमा लिएको छ । शुक्रबार राति करिब दशबजे भारतसंग जाेडिएकाे दाङको काेइलाबास नाका हुदै नेपाल ल्याउदै गरेको अवस्था रा १ ख १३१५ नम्बरको ट्रक र ६२ वटा खसि नियन्त्रणमा लिएको हाे ।
नेपाल भारत सिमा क्षेत्र बन्द भएको माैका छोपि बैकल्पिक बाटाेकाे प्रयोग गरि भारतबाट एउटा दुईवटा संकलन गरि नेपालकाे सिमा क्षेत्रमा संकलन गरि नेपाल ल्याउन लागेको अनुमान गरिएको सशस्त्र प्रहरी बल २९ नम्बर गण हेकुवा ज्वालामाई गण भालुवाङ्का एपि टाेपबहादुर खनालले जानकारी दिनु भयो । उहाँका अनुसार अवैध खसि नेपाल भित्र्याउने सम्बन्धित व्यक्ति फेला परेको छैन । ट्रक सहित ६२ वटा खसी नेपालगन्ज भन्सार कार्यालयमा अहिले बुझाउने तयारी भएको एपि खनालले जानकारी बताउनुभयो ।
