
pku
Pbu
Rgp
Sgr
Rgp1
Ggp
Srbpu
Unsku
Lnp

Wsp
Sbs
Rgs
Bbbpu
Rgu
Asm
Ksm
Rgu
Ggd
Pvg
nsb
Sls
Gst
Hal
Ssm
Tsm
Rsb
Vor
Bbu

Rmb
Mks
sab
Rpp
Jmb
Abd
Pls
Bml
bbt
Ptm
Gsb
Jmb
Syp
सल्यान । सल्यानमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको छ ।
अहिले एक सय १६ जना पुरुष,१४ जना महिला कैदीबन्दी र आमासँगै दुईजना नाबालक कारागारमा रहेको कारागार प्रशासनले जनाएको छ । कारागार कार्यालयका निमित्त प्रमुख भीमबहादुर घर्तीले क्षमता भन्दा पाँच गुणाबढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको बताएका छन् ।
कारागारमा कैदीबन्दी अटाउन नै नसक्ने अवस्था भएपछि केही कैदीलाई सरुवा गर्ने गरिएको उनको भनाइ छ । तर त्यहाँ रहेका कतिपय कैदीलाई सरुवा गर्दा पनि जिल्ला छोडी अन्यत्र जिल्ला जान नमान्ने गरेको उनको भनाइ छ ।
