
Lnp
Rgp1
Ggp
Gfs
Sgr
Pbu
Unsku
Djs
Srbpu
Ses
Rgp
Pes
cjs
pku

Rgs
Rgu
Gst
Sls
Ssm
Hal
Ksm
Tsm
Bbu
Wsp
Rgu
Asm
Pvg
Sbs
Rsb
nsb
Ggd
Bbbpu
Vor

Jmb
Syp
Ptm
Mks
sab
Gsb
Abd
Rmb
bbt
Rpp
Pls
Bml
Jmb
दाङ । प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो काठमाडौ देखि सरूवा भई आउनु भएका राजन पौडेललाई वडा प्रहरी कार्यालय लमहीमा स्वागत गरिएको छ भने सो वडा प्रहरी कार्यालयमा चौध महिना बसेर काठमाण्डाँै सरुवा हुनु भएका पूर्व प्रहरी निरिक्षक प्रज्वल थपलियालाई शुक्रवार एक कार्यक्रमका विचमा विदाइ गरिएको हो ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालयका नव प्रहरी निरिक्षक राजन पौडेलले लमही नगरपालिका क्षेत्र भित्र हुने विभिन्न अपराधका घटनाहरु,चोरी,डकैटी,सिमा विवाद, लगायत विभिन्न अन्य घटनाहरु यस क्षेत्रमा हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो,–। लमहीलाई कसरी हुन्छ,शान्त नगर बनाउने अभियानमा खट्नेछु । यदी कहि कतै केही घटना भएमा अफिसको ९८५७८४१५५५ नम्बरमा खबर गरिदिनुहुन आग्रह गर्दछु ।’
