
Sgr
Lnp
cjs
pku
Djs
Pbu
Ggp
Ses
Srbpu
Unsku
Pes
Rgp1
Gfs
Rgp

Rgu
Ssm
Hal
nsb
Rgu
Ksm
Gst
Bbu
Tsm
Vor
Asm
Ggd
Bbbpu
Rsb
Rgs
Sls
Wsp
Sbs
Pvg

Syp
Rpp
Bml
bbt
Gsb
Jmb
Rmb
Abd
Pls
Ptm
Mks
Jmb
sab
मकवानपुर । मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र मनहरी–४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मनहरी–३ का २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजा रहेका छन् । उनिहरुको अहिले चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर अनियन्त्रित भइ मनहरी–३ कालीदमारमा गएराति ९ बजे पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
