
Gsbr-6
Msbg-2
ksbl-7
Gsbg-3
Rksr-7
Csbg-7
Jsbg-7
Usbl-7
Pbu
Jsbr-3


तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार भन्दा धेरै मतान्तरले अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार ३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९०२ मत पाएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् भने नेकपा एमालेका सवेन्द्र खनालले ५ हजार ६६ मत पाएका छन् । आइतबार रातिदेखि भइरहेको मतगणनामा रास्वपा उम्मेदवार वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।
