दिनेश रैदाश शनिबार, बैशाख ०९, २०८०

दाङ । लमही नगरपालिका वडा नम्बर १ मा दुर्गादत्त अधिकारीको अध्यक्षता तथा राजमो जिल्ला सचिब वसन्त पौडेलको प्रमुख आतिथ्यतामा राजमोको वडा भेला सम्पन्न भएको छ ।

भेलाले बोम बहादुर थापाको अध्यक्षतामा ९ सदस्यिय पूर्ण सहित ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा हरिप्रसाद पाैडेल,सचिव अनिल पाैडेल,कोषाध्यक्ष सिता खनाल, सदस्यहरु नरबहादुर दर्लामी,पुस्पा पाैडेल,विमला पाैडेल,मोतीराम चौधरी र एक स्थान रिक्त रहेको छ।

त्यसैगरी भेलाले सल्लाहकारमा दुर्गादत्त अधिकारी,विष्णु खत्री,ईश्वरी प्रसाद पाैडेल,टिकाराम पाैडेल,रवि बहादुर अधिकारी लगायत चयन हुनु भएको छ । सहिदहरु प्रति एक मिनेट मौनधारण गरी शुरु भएको भेला जिल्ला सदस्य कुलचन्द्र पोख्रेलको स्वागत् मन्तब्य र सञ्चालन राजमो लमही नगर सचिब लेखराज आचार्यले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]