
Sgr
Rgp1
Ggp
Rgp
Unsku
Pbu
pku
Lnp
Srbpu

Ggd
Rgu
Sls
Ksm
Rgu
Gst
Tsm
Hal
Wsp
Vor
Ssm
Bbbpu
Rgs
Pvg
Rsb
nsb
Bbu
Sbs
Asm

Jmb
Bml
Abd
Rmb
Jmb
Gsb
bbt
sab
Rpp
Ptm
Syp
Mks
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ काे बुढीचाैरमा शनिबार एक घरमा आगलागी भएको छ।
दिउँसो करिब साढे बाह्र बजे राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाटओलीको तीन काेठे एक तले फुसले छाएको कच्ची घर तथा घरमा रहेका नगद १५ हजार रुपैयाँ सहित खाद्यान्न,लत्ताकपडा,भाडाकुडा,कागज पत्र समेत जल्दा करिब ५ लाख १५ हजार बराबरको क्षति भएको प्रहरी चाैकी मसुरीयाका सई निम बहादुर खत्रीले जानकारी दिनु भएको छ ।
त्यस्तै आगलागी नेपाल प्रहरी र स्थानीयवासी लगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।
