
Djs
cjs
Pbu
Rgp
pku
Pes
Srbpu
Gfs
Lnp
Unsku
Rgp1
Ggp
Sgr
Ses

Ksm
Vor
Rgu
Gst
Rgu
Rsb
Sbs
Bbu
Hal
Ggd
Pvg
Wsp
Ssm
Bbbpu
Sls
Rgs
nsb
Asm
Tsm

Syp
Gsb
sab
Bml
Mks
Jmb
bbt
Jmb
Abd
Pls
Rmb
Ptm
Rpp
काठमाडौं । गए राति नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।
भीआईपी सुरक्षामा खटिएका प्रहरी हवल्दार प्रकाश पुन मगरले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले बताएको छ ।
उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । ट्रमा सेन्टरमा उनको अहिले उपचार भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
त्यस्तै गोली चलाउने प्रहरी हवल्दारलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरी हवल्दार पुन,माओवादी केन्द्रका नेता पुनका नातेदार रहेको खुलेको छ । नेता पुन भने अहिले उपचारका लागि चीनमा रहेका छन् ।
