
Djs
Ggp
Srbpu
Rgp
Rgp1
Gfs
Unsku
Pes
pku
Lnp
Ses
Sgr
Pbu
cjs

Bbu
Wsp
Sbs
Rgs
Rgu
Gst
Asm
Vor
Sls
Ssm
Ksm
Rsb
Ggd
Rgu
Tsm
Pvg
nsb
Hal
Bbbpu

Abd
bbt
Ptm
Bml
Rmb
Jmb
Gsb
Mks
Jmb
Pls
sab
Syp
Rpp
दाङ । देउखुरीको देउपुरबाट लमही तर्फ गइरहेको रा ७ प २७८९ नम्बरको स्कुटर शुक्रबार अप्रान्न ४ :३० बजे लमही बजारमा दुर्घटना हुँदा एक जना युवा गम्भीर घाइते भएका छन् ।
सडक किनारामा रहेको विद्युत पोलमा ठोक्किइ स्कुटरका चालक लमही नगरपालिका वडा नम्बर ६ देउपुर बस्ने वर्ष १८ का शंकर ठेडी मगर गम्भीर घाइते भएका हुन् । घाइते ठेडी मगरको अण्डकोषमा गम्भीर चोट लागेकोले लमही अस्पतालमा सामान्य उपचार गरि थप उचारका लागि बाहिर रिफर गर्नु पर्ने अस्पताल स्रोतले जनाएकोछ । स्कुटर ओभर स्पिडमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
