
Ses
Unsku
Srbpu
cjs
Pbu
Pes
Rgp1
Ggp
Lnp
Djs
Sgr
Gfs
pku
Rgp

Bbu
Sls
Vor
Rgu
Sbs
Asm
Ksm
Rsb
Hal
nsb
Ggd
Bbbpu
Tsm
Pvg
Gst
Rgs
Ssm
Wsp
Rgu

sab
Jmb
Syp
Gsb
Mks
Pls
bbt
Bml
Ptm
Rmb
Rpp
Abd
Jmb
आश्विन १३ गते-मंगलबार,सल्यान । सल्यानको शारदा नगरपालिकाका एक वडा अध्यक्ष आइतबार साँझबाट बेपत्ता भएका छन् । उनी अपहरणमा परेको हुनसक्ने आशंका गरिएको छ ।
नगरपालिकाको वडा नम्बर १३ का वडा अध्यक्ष तुलसीराम रावत बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले वडा अध्यक्ष हराइरहेको पुष्टि गर्दै उनको खोजी कार्य भइरहेको बताए ।
