
Rgp1
Srbpu
pku
Rgp
Unsku
Pbu
Ggp
Sgr
Lnp

Bbu
Tsm
Pvg
Wsp
Ssm
Gst
Sbs
Ggd
Ksm
Rgu
Hal
Bbbpu
Rgu
Vor
Rgs
nsb
Sls
Rsb
Asm

Ptm
Gsb
Pls
Syp
Jmb
bbt
Mks
Abd
Jmb
Bml
sab
Rpp
Rmb
दाङ । प्रगतिशिल पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्षमा महेश रिजाल चयन हुनु भएका छ ।
शाखाको घोराहीमा संम्पन्न भेलाले प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा शरद शर्मा , सचिवमा कुलदीप न्याैपाने , सह सचिवमा मनोज कुमार आचार्य, कोषाध्यक्षमा दिनेश रैदास, सदस्यहरुमा भीम पाैडेल , अशोक खनाल, घनश्याम ओली, गोमा कवर लगायत चयन भएका छन् ।
त्यसैगरि इश्वरी भण्डारी र कृष्ण प्रसाद आचार्य सल्लाहकारमा चुनिए । भेलाले आसन्न केन्द्रिय सम्मेलनका विषयमा विभिन्न जिम्मेवारी सहित परिचालनका लागि आर्थिक अभियान संचालन देखि पत्रकार महासंघमा भएका गैर पत्रकारका विषयमा छानविनको माग समेत गरेको छ ।
