
Rgp
Srbpu
Unsku
Rgp1
Sgr
Lnp
Ggp
pku
Pbu

Gst
Tsm
Sls
Rgu
Vor
Ssm
Sbs
Hal
Rgu
Asm
Bbu
Bbbpu
Wsp
Pvg
Rgs
Rsb
Ksm
nsb
Ggd

Syp
Ptm
Bml
sab
Gsb
Pls
Jmb
bbt
Abd
Rmb
Mks
Jmb
Rpp
दाङ । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बनगाउँले सुत्केरी तथा स्याहार खर्च बापत समुहका एक सदस्यलाई नगद प्रदान गरेको छ ।
संस्थाले लमही नगरपालिका वडा नम्बर ६ लगडी गाउँको केन्द्र नम्बर ६४ का सदस्य शारदा थारुलाई सुत्केरी तथा स्याहार खर्च ग्राहक संरक्षण कोषबाट २ हजार नगद शाखाका प्रमुख मनेश कुमार मण्डलले मंगलबार घरमै पुगेर प्रदान गर्नु भएको हो ।
सुत्केरी सदस्य थारुलाई संस्थाको नियम अनुसार उक्त सेवा प्रदान गरिएको शाखा कार्यालय बन गाउँका प्रमुख मण्डलले जानकारी दिनु भयो । हाल देशको ६४ जिल्लामा १४९ वटा शाखा संख्या रहेको संस्थामा कुल १ लाख ६० हजार भन्दा बढी ग्राहक सदस्यहरु रहेका छन् ।
