
pku
Pes
Ggp
Ses
Lnp
Unsku
Sgr
Rgp1
Srbpu
Rgp
Djs
Gfs
Pbu
cjs

Tsm
Sls
Pvg
Rsb
Ssm
Vor
nsb
Rgs
Wsp
Bbu
Rgu
Ksm
Sbs
Rgu
Gst
Hal
Ggd
Asm
Bbbpu

Bml
Rpp
Mks
bbt
Gsb
sab
Syp
Abd
Jmb
Jmb
Ptm
Pls
Rmb
कपिलवस्तु । कपिलबस्तुको सितगंगा नगरपालिका वडा नम्बर दश उपल्लो धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका बाह्रजना सदस्य विस्थापित भएका छन् । लगातार वर्षाका कारण बिहिवार विहान ८ बजे घर माथिबाट एक्कासि पहिरो भर्दा सितगंगा नगरपालिका वडा नम्बर दश अर्घाखाँची निवासी देवकला रावतका बाह्रजना घर परिवार विस्थापित भएका हुन् ।
‘खाना खाएर सबै परिवार सुत्न आ–आफ्नो कोठामा लाग्यौं । राति दुईबजे एक्कासी घर माथिबाट ठूलो ढुंगा खस्यो । उठेर बाहिर हेर्दा घर छेवैमा माथि पहाडबाट चट्टान जस्तो ठुलो ढुंगा खसेको थियोे । त्यसको विहान ८ बजे एक्कासी माथि पहाड वनको भागबाट पहिरो झ¥यो, घर पु¥यो । पिडित देवकला रावतले भन्नुभयो ।’ देवकला रावतले भन्नुभयो,–। ‘पहिरो झर्यो यो सबै घर परिवार चिच्याउदैँ भागाभाग गरेर ज्यान जोगायौँ । तर, घर भित्र रहेका सामान केही जोगाउन सकिएन । सबै सामान पहिरोले पुर्यो ।’
माथिबाट खसेको पहिरोले घर पुरियो । घरमा रहेको सामन र कागजात जोगाउछु भनेर घर भित्र पस्दा पहिरोले २६ वर्षिय कान्छो छोरो अशोक रावतको खुट्टामा गम्भीर चोट लागेको छ । अन्य घर परिवारलाई भने केही भएन । छोरालाई उपचारको लागि बुटवल अस्पतालमा भर्ना गरेकी छु, पिडित रावतले भनिन् ।’
सम्पत्तिको नाममा रहेको यहि घर थियोे । त्यहि घर पनि बिहिवार राति दुई बजे आएको पहिरोले लग्यो । घर पुरिएपछि छरछिमेकीको घरमा आश्रीय लिएर खाना खादै आएको रावतका श्रीमान् यज्ञबहादुर रावतले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो,–। ‘अन्य उपाए केही छैन । घरसंग संगै घरमा रहेको सम्पूर्ण सामान पहिरोले पु¥यो । खेतीपाती गर्ने जग्गा जिमिन छैन । केही सामान निकाल्न पाएनौं पहिरो झर्दा । ज्यान मात्रै बचाउ सक्यो । छरछिमेकको घरमा पालैपालो खाने बस्ने गरेका छौ । घर माथि साजको रूख ढलेको छ ।’
