
cjs
Srbpu
Rgp1
Lnp
pku
Djs
Ses
Unsku
Pbu
Sgr
Gfs
Rgp
Pes
Ggp

Ggd
Asm
Sbs
Pvg
nsb
Bbbpu
Bbu
Wsp
Vor
Rgs
Tsm
Rsb
Ssm
Sls
Rgu
Ksm
Gst
Rgu
Hal

bbt
Gsb
Rpp
Rmb
Pls
Mks
Syp
Jmb
sab
Abd
Jmb
Bml
Ptm
पर्सा । बिरगंज भन्सार कार्यालयमा पहिचान खुल्ने परिचयपत्र सहित यात्रु शाखा कार्यालयमा १५ देखि १८ वर्षसम्म काम गर्दै आएका भन्सार एजेन्टहरुलाई बिरगंज भन्सारका सशस्त्र प्रहरीका इन्सपेक्टर भट्टले एजेन्टहरुले महिनाको १० हजार नदिएपछि बिरगंज भन्सार यात्रु शाखामा एका एक काम गर्न रोक लगाएका छन् ।
जबकि यात्रु शाखा कार्यालयमा भारतबाट सवारी साधनलाई भन्सार एजेन्टद्वारा भारतीय सवारी साधन प्रवेश गर्दा अनिवार्य इन्ट्री वा भन्सार गराउनु नै पर्ने भएकोले भाषा नबुझ्नुकाे कारण एजेन्ट मार्फत नै भन्सार गर्ने गरेका थिए । आफु खुसी सय पचास नागरीकहरुले दिने गरेका छन्। भारतीय नागरीकलाई समय बढी लाग्नु पर्ने भएकोले एजेन्ट मार्फत नै भन्सार गराउने काम भैरहँदा आफुहरू १८/१५/१०/१२/कोही ८ कोही ६ वर्षदेखि भन्सार एजेन्टकाे यहाँ काम गरी विदेशी नागरीकलाई समयकाे बचत गरी काम गर्दै गर्दा बिरगंज भन्सार सशस्त्र विओपी इन्स्पेक्टर रविन्द्र भट्टले एजेन्टबाट महिनाको १० हजार पैसा मागे नदिए काम गर्न नदिने जबकी सशस्त्र प्रहरीकाे मातहतको नरहेपनि सशस्त्र इन्स्पेक्टर भट्टले बर्दीकाे आडमा एजेन्टहरुलाई खुलेयाम धम्की दिँदै मानसिक टर्चर गरिरहेका छन।
महिनावारी पैसा दिए काम गर्न मिल्ने नदिए काम गर्न नमिल्ने र काम गरेको खण्डमा समातेर कुटपिट गर्ने गरेका छन् । प्रत्येक व्यक्तिले मासिक १० हजार रुपैयाँ बुझाउनु पर्छ । अन्यथा इन्सपेक्टर भट्टले कुटपिटगरि एजेन्टहरुलाई भगाउने काम सुरु गरेका छन् । एजेन्टहरु इन्सपेक्टरबाट पीडित भैसकेका छन । पैसा नदिँदासम्म काम गर्न नदिने आरोप एजेन्टहरुले लगाएका छन् ।
त्यस्तै पत्रकारहरुले एजेन्टको भनाई राख्दै गर्दा क्यामरा अगाडिबाट एजेन्टलाई तानेर भित्र लगे एका एक पत्रकारकाे क्यामेरा देख्ने वित्तिकै इन्सपेक्टर रविन्द्र भट्ट आफ्नो अफिस भित्र गेटमा फर्केका थिए ।
यता यस विषयमा बिरगंज भन्सार सशस्त्र इन्स्पेक्टर रबिन्द्र भट्टसंग कुरा गर्दा यसो भन्छन् । मलाई कम्पिलेन्ट आएपछि जनतालाई मैले ठगन दिन्न सम्बन्धित मान्छे आफै आउछ भन्सार गरेर जान्छ कुनै पनि मान्छेलाई यात्रु शाखा भित्र छिर्न दिन्न काम गर्ने हो हामीले सकियो जनताले यसो भने त्यसो भने कानुन छ । ४/५ जना एजेन्टले अबदेखि हामी गर्दैनौं भनेर सहमति कागज गरेर छोडेको हु मलाई कम्प्लेन आएपछि भन्सार राजस्वसंग समन्वय गरेर रोकेको बताएका छन् ।


