
Ses
Gfs
Srbpu
Unsku
Sgr
Pbu
pku
Rgp
Lnp
Rgp1
Pes
cjs
Djs
Ggp

Vor
Rgu
Tsm
Rgu
Asm
Sls
Rgs
Gst
Ssm
Rsb
Hal
nsb
Pvg
Ggd
Bbu
Sbs
Wsp
Bbbpu
Ksm

bbt
Rpp
Bml
Gsb
Rmb
Abd
Mks
Syp
Jmb
Ptm
Pls
sab
Jmb
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका ६ मध्ये ४ जनाको शव भेटिएको छ ।
बिहीबार एकजना र शुक्रबार बिहान तीनजना गरी चारजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिनु भयो । पहिरोमा पुरिएर हराइरहेका ६३ वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ४७ वर्षीया धनीसरा गाहाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
लगातार अविरल वर्षाका कारण बिहीबार गएको पहिरोमा फोक्सिङकोट सुरुमडाँडामा एक र बेलौजाका तीन घर पुरिएका थिए ।
