
Ssb
Ksb
Ksb
Gsb
Ksb
Ppu
Ssb
Usb
Rks
Tgp
Csb
Nsb
Rsb
Bsn

Hl1
Usb
Gsb
Ssb
Tsb

Nps
Rgu
ptl
काठमाडौं । घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ ।
बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाएको हो ।
त्यस्तै ३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डीएल नियम अनुसार विजयी भएको हो ।
