
Unsku
sbs
Sgr
Pes
Pbu
Lnp
cjs
Ggp
Srbpu
Rgp
pku
Rgp1
Gfs
Djs

Rgu
Wsp
Bbu
Sbs
Rgs
Ksm
Sls
Ggd
Rgu
nsb
Pvg
Tsm
Bbbpu
Vor
Hal
Ssm
Gst
Rsb
Asm

Rpp
bbt
Rmb
Jmb
Pls
Bml
Syp
Gsb
sab
Jmb
Abd
Mks
Ptm
दाङ । मानव स्वास्थ्य नै समृद्धिको आधार भएको बुधवार देउखुरीको गढवामा आयोजना गरिएको स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
युटर्न इण्टरनेशनल प्रालीद्वारा गढवा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको स्वास्थ्य सचेतना गोष्ठिीमा बोल्ने राष्टिय प्रशिक्षक तथा बक्ताहरुले यस्तो बताएका हुन । माहुरीद्वारा उत्पादित बस्तुहरु मानव स्वास्थ्यका लागि निकै उपयोगी हुने उक्त कार्यक्रममा बोल्दै युटर्न इण्टरनेशनल प्रा.ली.का ४ स्टार लिडर तथा राष्टिय प्रशिक्षक महेन्द्र बेल्वासेले कार्यक्रमका सहभागिहरुलाई जानकारी गराउनु भएको हो ।
कार्यक्रमका अर्का बक्ता कम्पनीका राष्ट्रिय प्रशिक्षक कमल पन्थीले माहुरी जन्य बस्तुहरुको सेवन गर्दै गराउँदै गर्दा मानव स्वास्थ्यसंगै समृद्धि समेत हाँसील गर्न सकिने बताउनु भएको छ । गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढाको अध्यक्षता र गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष तथा वातावरण सेक्टरका बिज्ञ उमाकान्त पन्तको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाली समाजमा मौरीको उत्पादन मह मात्र भन्ने बुझीन्छ । तर माहुरी बाट उत्पादीत रोयल जेली, माहुरीको चोप ( उचबउयष्भिक)) माहुरीको बिष ( खभलबल),माहुरीको कुट (एयबिल ) बि ब्रेड लगायतका बस्तुहरु मानव स्वास्थ्यकालागि निकै उपयोगी हुने कार्यक्रममा जानकारी गराईएको थियो । नेपाल सरकारद्धारा २०७७ असारमा बैधानीक मान्यता पाई नेपाल लगायत बिश्वका अन्य मुलुकहरुमा पुरानो ब्यापार पद्धति भन्दा बेग्लै प्रकृतिको डाईरेक्ट सेलिङ सिष्टममा आधारीत भै मानव स्वास्थ्य संगै समृद्धिको माध्यम समेतको बलियो आधारका रुपमा माहुरीजन्य उत्पादनले पछिल्लो चरणमा महत्वपुर्ण स्थान लिदै गरेको कार्यक्रमका प्रशिक्षकहरुले अवगत गराउनु भएको थियो ।
त्यस्तै माहुरी जन्य बस्तुसंगै नेपालका बहुमुल्य हिमाली जडीबुटीहरु गुर्जो,त्रिफला,पञ्च तुल्सी ड्रप्स,सिस्नो पाउडर,भुई स्याऊ,अमला जुस लगायतका बस्तुहरुको सेवनले मानव स्वास्थ्यका लागि रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने र माहुरी र जडिबुटी मिश्रण सुपर कष्मेटीक सामाग्रीहरु साबुन,सेम्पु,टुथपेष्ट,सन प्रोक्टेशन क्रिम,फेस वास,बडी लोशन, हेयर वाईल,मसाज वाईल लगायतका सामाग्रीहरुको प्रयोगले मानव स्वास्थ्यमा गुणात्मक फाईदा प्रदान गर्ने कार्यक्रममा जानकारी गराईएको हो ।
पछिल्लो चरणमा हरेक कुराहरुमा आएको परिवर्तन संगै ब्यापार पद्धतिमा पनि परिवर्तन आएको कार्यक्रममा जानकारी गराईएको हो । करोडौं रुपियाको लागतबाट परम्परागत ब्यवसाय संचालन गर्नुभन्दा आफुले दैनिक जिवनमा प्रयोग गर्ने सामाग्रीहरुको प्रयोग अर्थात जिरो लगानीबाट यो ब्यवसाय अपनाईएमा मानव जिवनको समृद्धि समेत संभव हुने उक्त कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रमको संचालन पत्रकार शिबराज पन्थीले गर्नुभएको थियो ।![]()
