
Msbg-2
ksbl-7
Gsbr-6
Pbu
Csbg-7
Jsbg-7
Usbl-7
Jsbr-3
Gsbg-3
Rksr-7


दाङ । महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङ अनेरास्ववियु ,अनेरास्ववियू क्रान्तिकारी र अखिल (छैठौ ) को सयुक्त प्यानलबाट अखिल क्रान्तिकारी दाङ जिल्ला उपाध्यक्ष हिमाल महराको नेतृत्वमा उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ।
स्ववियु निर्वाचन चैत्र ५ गते हुने मतदानको लागि हिमाल महरा (अध्यक्ष),रविभक्त केसी (सचिब), सागर पण्डित (कोषाध्यक्ष)र सदस्यहरु मञ्जु घर्ती क्षेत्री,प्रकाश शाही,शारदा आचार्य,प्रशान्त पोख्रेल, मदन कृष्ण गौतम,मञ्जु देवकोटा, सविन पोख्रेल र शंकर घर्ती मगर गरि ३ जना पदाधिकारी र ८ जना सदस्य गरि ११ जनाको प्रत्यक्ष उम्मेदवार बन्नु भयो।
त्यसैगरी उपाध्यक्ष र सहसचिव चाहिँ समानुपातिक बाट निर्वाचित सदस्यबाट मनोनित गर्ने जानकारी गराउनु भयो। समानुपातिकबाट १० जना सदस्य गरि स्ववियु समिति २१ जनाको हुन्छ ।
