
Ses
pku
Lnp
Srbpu
Djs
cjs
Pes
Rgp
Gfs
Pbu
Ggp
Unsku
Rgp1
Sgr

Tsm
Gst
Bbbpu
Vor
Ggd
Rgs
Asm
Ssm
Sbs
Rgu
nsb
Sls
Rgu
Pvg
Ksm
Rsb
Hal
Bbu
Wsp

Ptm
Rpp
Pls
Jmb
Abd
Jmb
Gsb
Mks
Bml
Rmb
bbt
Syp
sab
दाङ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले चट्याङ परेर क्षति पुगेको एक घरको बिहीबार अवलोकन गर्नु भएको छ।
बुधबार बेलुकी पानीसँगै परेको चट्याङले पालिकाकाे वडा नम्बर ३ नयाँबस्ती मसुरीया निवासी मनकुमारी बिकको घरमा क्षति पुर्यएकाे थियो । चट्याङले बिकको घरकाे जस्तापाताकाे छानामा क्षती पुर्यएकाे छ भने मानवीय क्षती भने भएको थिएन । क्षति पुगेको घरको अवलोकन पश्चात् अध्यक्ष विष्टले पीडित बिकको घर परिवारलाई तत्काल क्षतिपूर्ति प्रदान गरिने बताउनु भएको छ।
साे अवसरमा पालिकाकाे विपत व्यवस्थापन शाखाका प्रमुख सुवास भट्टराई,राेजगार संयाेजक मुमाराम भुसाल,पत्रकार महेश चन्द्र रिजाल लगायतको सहभागीता रहेकाे थियो ।
