
Rgp
Sgr
Ggp
cjs
Djs
Unsku
Rgp1
Lnp
pku
Pbu
Gfs
Srbpu
Pes
Ses

Hal
Ssm
nsb
Ggd
Sls
Rgu
Tsm
Ksm
Vor
Wsp
Rgu
Sbs
Rgs
Bbbpu
Rsb
Gst
Asm
Pvg
Bbu

Rpp
Jmb
Bml
bbt
Syp
Jmb
Pls
Abd
Mks
sab
Gsb
Ptm
Rmb
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ३ प्रतापपुर माइती घर भएकाे र हाल सो गाउँपालिकाको वडा नम्बर ४ दुलैया घर भएकी अन्दाजी २१ वर्षकी रञ्जना कुमारी यादवले सोमबार आज झुन्डिएर आत्महत्या गरेकी छन्।
हिजो भर्खरै आफ्नो घरबाट माइतीघर फर्किएर आएकी यादवले आफ्नै माइती घर नजिकै रहेको श्रीशक्ति सामुदायिक वनकाे बौरहावा खोला नजिकमा घर भन्दा करिव एक सय मिटर भित्र वनमा गई विहान ९ :३० बजेतिर आफ्नै पछेउराद्वारा रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मृतक युवातीलाई लमही अस्पतालमा शव पोष्टमार्टम पछि घर परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका दाङका प्रहरी प्रमुख (एसपी) वीर बहादुर ओलीले जानकारी दिनु भयो ।
यादवले भर्खरै गएको माघ महिनाको २७ गते विवाह बन्धनमा बाँधिएकी थिइन् । तर उनले आत्महत्या गर्नुको कारण नखुलेको र थप अनुसन्धान जारी राख्ने प्रहरीले जनाएको छ ।
