
Fmb
Bsn
Csb
jsb
Ssb
Usb
Nsb
Tgp
Rks
Ppu
Ssb
Ksb
Gsb
Ksb
Ksb
Rsb

Usb
Hl1
Tsb
Gsb
Ssb

ptl
Rgu
Nps
इन्डियन । प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बैङ्लोर र किङ्स ११ पञ्जावबीचको खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुवई इन्टरनेसनल क्रिकेट मैदानमा प्रतिस्पर्धा हुने भएको हो ।
यसअघि समान पहिलो खेलमा जित हात पारेको बैङ्ललोरले आफ्नो विजयी यात्रा कायम राख्ने योजनमा छ । त्यस्तै, पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको पञ्जााव बैङ्लोरविरुद्ध जितको हात पार्ने योजनामा रहेको छ ।
पञ्जावको कप्तानी केएल राहुलले गरिरहेका छन् भने बैङ्लोरको कप्तानी भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले गरिरहेका छन् । यी दुई टीमबीच खेलको नतिजा हेर्दा बैंगलोर बलियो देखिएको छ । गत सिजनको दुई भेटमा समेत बैंगलोरले बाजी मारेको थियो ।
गत संस्करणमा भएको पहिलो भेटमा बैंगलोरले ८ विकेटको जित निकालेको थियो । दोस्रो भेटमा बैंगलोरले १७ रनको जित निकालेको थियो ।
