
Rgp1
Lnp
pku
cjs
Pbu
sbs
Ggp
Unsku
Rgp
Pes
Sgr
Srbpu
Djs
Gfs

Asm
Tsm
Ksm
Rgs
Bbu
Rgu
Hal
Vor
nsb
Ssm
Rsb
Wsp
Rgu
Bbbpu
Sls
Ggd
Pvg
Sbs
Gst

Abd
Syp
Gsb
Rmb
sab
Mks
Ptm
Jmb
Jmb
bbt
Pls
Rpp
Bml
दाङ । आज देशभरका मगर समुदायले आफ्नो स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध संघसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर संघले जनाएको छ ।
त्यस्तै विभिन्न कारणले लोपोन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा,तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने सङ्घले विश्वास लिएको छ।
दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेका पालिकाहरुमा आज सार्वजनिक बिदा दिइएको छ। बाग्लुङको निसीखोला गाउँपालिकाको आज बिदा दिएको छ । यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वका आठवटै पालिकाले नेपाल मगर संघको ४१ औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।
