
Lnp
sbs
Pes
Djs
Srbpu
Ggp
Gfs
Rgp
cjs
Unsku
Sgr
Pbu
pku
Rgp1

Rgs
Ksm
Sls
Wsp
Ssm
Asm
Rgu
Rsb
Vor
nsb
Bbbpu
Sbs
Tsm
Gst
Bbu
Hal
Rgu
Ggd
Pvg

Mks
Ptm
Syp
Jmb
Rmb
Pls
Bml
sab
Jmb
Abd
Rpp
bbt
Gsb
बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निरीक्षण गर्नु भएको छ ।
निरीक्षणको सिलसिलामा कार्यालयको सम्पूर्ण शाखाहरु ब्यारेक कम्पाउण्डको निरीक्षण गरी जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार,प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता,प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण,अनुचित लाभमा शुन्य सहनसिलता,प्रहरी कर्मचारीको सेवा सुबिधा लगायत विषयमा अमुल्य निर्देशन प्रदान गर्नु भएको थियो ।
