
Gsbg-3
ksbl-7
Rksr-7
Msbg-2
Gsbr-6
Csbg-7
Jsbg-7
Usbl-7
Pbu
Jsbr-3


काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई बर्खास्त गरेको छ ।
च्यासल,ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईलाई बर्खास्त गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए ।
केही हप्ता अघि पार्टीको नीति र उदेश्य विपरित झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभिायन सुरुवात घोषणा गरेको दुई साता पछि प्रसाईलाई बर्खास्त भएका हुन ।
त्यस्तै राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै देशब्यापी अभियान सुरू गरे पछि गत साता एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । सो सिफारिस अनुसार आज प्रसाईलाई बर्खास्त गरिएको हो ।
