
sbs
Sgr
Gfs
Pes
Djs
Rgp
Unsku
pku
Lnp
Rgp1
Pbu
cjs
Srbpu
Ggp

Rsb
Wsp
Vor
Bbbpu
Hal
Pvg
Rgu
Tsm
Gst
Ggd
Rgu
Sbs
Rgs
Sls
nsb
Ksm
Ssm
Bbu
Asm

sab
Rpp
Mks
Abd
Rmb
bbt
Gsb
Jmb
Bml
Pls
Syp
Jmb
Ptm
बुटवल । कोरोनाभाइरसको संक्रमणबाट नवलपरासी र कपिलवस्तुमा गरि दुई जनाको मृत्यु भएको छ । बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत नवलपरासी र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो । दुबैलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनु भयो । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. गौतमले बताउनु भएको हो ।
उता, चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको छ ।
