
Pes
Unsku
Srbpu
sbs
Rgp
Gfs
Lnp
Pbu
Rgp1
Djs
Ggp
Sgr
pku
cjs

Ggd
Sls
Vor
Bbbpu
Wsp
Tsm
nsb
Rgu
Rsb
Asm
Hal
Bbu
Ssm
Gst
Ksm
Pvg
Sbs
Rgu
Rgs

Ptm
sab
Abd
Jmb
Rpp
Bml
Jmb
Syp
Gsb
Pls
Mks
bbt
Rmb
काठमाडौं । आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् ।
दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।
आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर,चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् ।
त्यस्तै यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।
