
pku
Unsku
Pbu
Djs
Gfs
Sgr
Lnp
cjs
Ggp
Srbpu
Pes
sbs
Rgp1
Rgp

Bbu
Vor
Tsm
Bbbpu
Ssm
Sls
Rgu
Wsp
Ksm
Sbs
Gst
Ggd
Asm
nsb
Rsb
Pvg
Rgs
Hal
Rgu

Rmb
Gsb
sab
Jmb
bbt
Abd
Mks
Jmb
Ptm
Syp
Pls
Bml
Rpp
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चालक अनुमति पत्र बिना चलेका अटो रिक्सामाथि रोक लगाउने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीमा चल्ने अटो रिक्साका चालकहरुका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा बोल्दै कार्यालयका प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सो कुरा बताउनु भएको हो ।
त्यस्तै उहाँले चालक अनुमति पत्रबिना चलाएको पाइए कडा कारवाही गरिने बताउदै सवारी ऐन नियमको पालना गराउँदा कसैप्रति मोहमलेजा नहुने स्पष्ट पार्नु भयो । प्रशिक्षण कार्यक्रममा बोल्दै पत्रकार एवं नागरिक समाजका सदस्य नारायण विवशले चालकले पालना गर्नुपर्ने नियम र विमा सम्बन्धी जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा दाङ भ्याली प्रालिका दीपक हमाल, सामाजिक अभियन्ता भरत पाण्डेय,चालक सुशील अधिकारी,भीमकुमार श्रेष्ठ र हरिसिंह रसाइलीले धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण प्रहरी नायव निरीक्षक उत्तम जिसी र स.इ.टेकबहादुर कुसारीले गर्नु भएको थियो ।
