
Ggp
Djs
Pes
pku
Lnp
Srbpu
sbs
Gfs
cjs
Sgr
Rgp1
Rgp
Unsku
Pbu

Tsm
Pvg
Gst
Ggd
Sbs
Rgu
Hal
Ksm
Bbbpu
Rgs
Vor
Asm
Bbu
Ssm
Rsb
Rgu
Wsp
nsb
Sls

Gsb
Rpp
Ptm
Jmb
Jmb
sab
Abd
Pls
Mks
bbt
Rmb
Bml
Syp
दाङ । लुम्बिनी प्रदेशमा प्रदेश निजामती ऐन र स्थानीय तह निजामती ऐन बनाएर लागू गर्न माग राख्दै ज्ञापन पत्र बुझाउने तयारी गरिएको छ । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ नेल्टा लुम्बिनी प्रदेशले ज्ञापनपत्र बुझाउने तयारी गरेको नेल्टाका प्रदेश सचिव शेरबहादुर हमालले जानकारी दिनुभयो ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ जारी भएको र यसले पशु स्वास्थ्यकर्मिहरुको पेशागत सुरक्षाको लागि काम गर्ने जानकारी गराइएको छ । नेल्टाका प्रदेश अध्यक्ष श्रीधर अधिकारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्काको प्रमुख आतिथ्यतममा सम्पन्न कार्यक्रममा पशुपालन क्षेत्रको विकासको लागि पशु स्वास्थ्य प्राविधिकहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा नेल्टाका केन्द्रीय महासचिव शुरेसकुमार श्रेष्ठले सरकारले पशुपालन क्षेत्रमा अझै लगानी बढाउनुपर्ने र पशु स्वास्थ्य प्राविधिकहरुको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनु भयो ।
नेल्टा केन्द्रीय सदस्य तिलक आचार्य, ट्रेड युनियन कांग्रेका उपाध्यक्ष युवराज बस्नेत, नेपाली कांग्रेस जिल्ला सदस्य तथा नेल्टा लुम्बिनि प्रदेश सदस्य बिष्णुमाया बसेल लगायतका वक्ताहरुले पेशागत हक हितको क्षेत्रमा क्रियासिल रहनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन नेल्टा दाङका उपाध्यक्ष कृष्ण न्यौपानेले गर्नु भएको थियो ।
