
Pbu
Srbpu
Unsku
pku
Ggp
Lnp
Rgp
Rgp1
Sgr

Ksm
Rsb
Bbu
nsb
Bbbpu
Sls
Rgs
Asm
Sbs
Pvg
Rgu
Ggd
Rgu
Hal
Ssm
Wsp
Vor
Gst
Tsm

Jmb
Syp
Mks
Rmb
Abd
Bml
Jmb
sab
Gsb
Ptm
Pls
bbt
Rpp
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।
त्यस्तै रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो ।
यस्तै उनि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमाएका थिए ।
