
Rgp1
Ggp
Lnp
Unsku
Sgr
Rgp
Pbu
Srbpu
pku

Bbu
Ggd
Rgu
Vor
Hal
Rgs
Ssm
Sbs
Sls
Ksm
Wsp
Rsb
Pvg
Rgu
Gst
Asm
Tsm
Bbbpu
nsb

Rmb
Jmb
Mks
Syp
Abd
Bml
Jmb
Ptm
bbt
Rpp
Gsb
Pls
sab
दाङ । लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटी स्थित टेङ्गनैया बाबा धार्मिक विकास क्षेत्रको अध्यक्षमा दिकपाल योगी निर्बिरोध निर्बाचित भएका छन् ।
सनिबार सम्पन्न प्रथम अधिवेशन बाट योगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती सर्बसहमती बाट चयन गरिएको हो । समितीको उपाध्यक्ष्यमा पार्बती गौतम,सचिबमा नारायण प्रसाद मजगैंया,सहसचिबमा तारा प्रसाद नेपाली, कोषाध्यक्षमा अमृ कुमारी थापा,सदस्यहरुमा देवा परियार,दिलिप कुमार बुढाथोकी शर्मिला श्रेष्ठ, प्रेमलाल चौधरी,बिष्णु चौधरी र भिम बहादुर पुन रहेका छन । सल्लाहकारमा निबर्तमान अध्यक्ष डिल्ली बहादुर खड्का,कर्ण बहादुर बुढाथोकी, राधा के.सी.,यादब प्रसाद काफ्ले,गिरिराज बुढाथोकीलाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्ने बक्ताले समग्र टेङ्गनैया बाबा धार्मिकको बिकासका निम्ति सबै अग्रसर हुनुपर्ने बताए । अबको नेतृत्वले थप बिकास सँगै राष्ट्र स्तरमा यसको परिचय दलाउन सकोस भन्दै शुभकामना ब्यक्त गरे । चिनिदै गरेको टेङ्नैया बाबा धार्मिक स्थलको थप प्रचार प्रसारमा सबै लाग्नुपर्ने बताए । कार्यक्रममा यादब प्रसाद काफ्ले,राधा के सि,पार्बती गौतम,कर्ण बहादुर बुढाथोकी लगायतका बक्ताले बोलेका थिए ।
धार्मिक सँस्थाका अध्यक्ष डिल्लि बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा तारा नेपालीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सँस्थाका सचिब यादब नाथ योगीले कार्यक्रमको सहजिकरण गरेका थिए ।
