
Pbu
Lnp
Unsku
Rgp
Rgp1
Sgr
pku
Ggp
Srbpu

Rgu
Sls
Rgs
Gst
Wsp
Hal
Ggd
Asm
Vor
Pvg
Bbu
nsb
Ksm
Tsm
Rsb
Rgu
Bbbpu
Sbs
Ssm

Rpp
Abd
bbt
Mks
Rmb
sab
Jmb
Jmb
Syp
Gsb
Pls
Ptm
Bml
दाङ । नेपाल सरकार गृह-मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७९।०९।२९ गतेको निर्णायानुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको तुलसीपुरमा भर्खरै सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले मंगलबारदेखि लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था तथा बस्तु स्थिति जानकारी लिनुभई कार्यालयका शाखाहरुको अवलोकन,प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा महिला प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया समेत गर्नु भएको प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनु भएको छ ।

