
Rgp
Sgr
Ggp
pku
Pbu
Unsku
Lnp
Rgp1
Srbpu

Ksm
Rgu
Hal
Wsp
Vor
Rsb
Bbbpu
Bbu
Rgu
Ggd
nsb
Tsm
Pvg
Gst
Sbs
Asm
Sls
Rgs
Ssm

Abd
Syp
Ptm
Bml
sab
Gsb
Jmb
Mks
Rmb
Rpp
Pls
Jmb
bbt
दाङ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पुर्व सन्चार मन्त्री पार्वत गुरुङले राष्ट्रपतिमा नेकपा एमाले भित्रबाट बन्ने दावी गर्नु भएको छ ।
बाहिर आएका भ्रामक कुराको पछि नलाग्न सञ्चारकर्मीलाई आग्रह गर्नु भयो । नेकपा एमाले र माओवादीविच भएको राष्ट्रिय सहमति अनुशार नै राष्ट्रपति चयन हुने उहाँको भनाई छ । कस्लाई पठाउने भन्ने बारे पार्टी भित्र छलफल भैरहेको बताउनु भयो ।
मानव अधिकार एलाइन्स लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा भाग लिन दाङ आउनु भएका पुर्व मन्त्री गुरुङलेले नेकपा एमाले सत्ताको भोगी नभएको प्रधानमन्त्री त्यागले नै प्रष्ट पारेको बताउनु भयो । नेपाली काङ्ग्रेसले एमाले र माओवादी विच फुट ल्याउन खोजेको आरोप लगाउदै देशमा अराजक स्थिती सिर्जना गर्न खोजेको बताउनु भयो । यदि काङ्ग्रेसले यस्तो स्थिती ल्याउन खोजे काङ्ग्रेसकै लागि घातक हुने छ“– उहाँले भन्नू भयो ।
प्रेस चौतारी नेपाल दाङ शाखाले दाङको लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्व सञ्चारमन्त्री गुरुङले काङ्ग्रेसको हठका कारण सत्ता गुमाउन परेको बताउनु भयो । सरकार गठनमा कुनै पनि दलले स्पष्ट एकल बहुमत ल्याउन नसकेका कारण एमालेले माओवादीलाई प्रधानमन्त्री दिन तयार भयो जस्का कारण माओवादी लगायत अन्य दलसंग नयाँ सत्ता समीकरण बन्न सफल भयो“– उहाँले भन्नू भयो ।
