
Srbpu
Ggp
Pbu
pku
Lnp
Unsku
Rgp1
Sgr
Rgp

Hal
Ksm
Sbs
Gst
Wsp
Ssm
Sls
Ggd
Rgu
Pvg
Rsb
Asm
Rgs
Vor
nsb
Bbu
Bbbpu
Rgu
Tsm

Jmb
Pls
Jmb
Syp
sab
Mks
Gsb
Rmb
bbt
Bml
Abd
Rpp
Ptm
दाङ । नेपाल प्रहरीका १४ जना निरीक्षक इन्स्पेक्टरहरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार आवश्यकता अनुसार उनीहरूको काज सरुवा गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको ट्राफिक प्रमुख झबिन्द्र परियारको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौं सरुवा भएको छ । दाङमा बस्दा ट्राफिक प्रमुख परियारले दुर्घटना न्यूनीकरण गर्न धेरै अभियान चलाएका थिए ।
जस्तै सडक अभियान स्कुल अभियान सवारी साधन चालक सहचालकको स्वास्थ चेकजाँच अभियान लगायत थुप्रै सडक दुर्घटनाबाट कसरी बच्न सकिन्छ भन्ने अभियान चलाएका थिए भने कार्यालय परिसरमा दुर्गा भगवतीको मन्दिर निर्माण संगै भरखरै बिना बजेटको प्राङ्गण पिच गराएका छन् ।
