
Unsku
Sgr
Ggp
Rgp
pku
Srbpu
Lnp
Pbu
Rgp1

Asm
nsb
Ksm
Wsp
Pvg
Vor
Rsb
Rgs
Hal
Sls
Gst
Rgu
Bbu
Sbs
Rgu
Ssm
Bbbpu
Ggd
Tsm

bbt
Ptm
sab
Pls
Jmb
Mks
Rmb
Gsb
Bml
Syp
Abd
Jmb
Rpp
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो राष्ट्रिय प्रजातान्त्रिक युवामोर्चाको केन्द्रीय अध्यक्ष पदमा कैलाश कटवाललाई मनोनित गरेको छ ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, धुम्बाराहीको कार्यालय कक्षमा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्गदेनले टिका, खादा लगाई कटवाललाई सफल कार्यकालको शुभकामना दिदै पार्टीको बिधानमा रहि इमानदारीपुर्वक आफ्नो जिम्मेवारी पुरा गर्नेगरि उक्त पदमा मनोनित गर्नु भएको हो ।
त्यस्तै कटुवालले अध्यक्ष पदलाई ग्रहण गर्दै राष्ट्रिय प्रजातान्त्रिक पार्टीको कार्य बिधान अनुसारको सम्पूर्ण जिम्मेवारीहरु आफ्नो कार्यकालमा सफलता पूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
