
pku
Lnp
Sgr
Pbu
Rgp1
Rgp
Unsku
Ggp
Srbpu

Sbs
Bbbpu
Vor
Gst
Tsm
Sls
Ksm
Pvg
Wsp
Ggd
Ssm
Hal
nsb
Rgu
Rsb
Bbu
Rgs
Rgu
Asm

Jmb
Abd
Mks
Syp
Jmb
Gsb
Bml
Rmb
Pls
Ptm
Rpp
sab
bbt
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यादवले आजै सत्तारूढ दल नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन छ ।
त्यस्तै मधेस प्रदेशको मुख्मन्त्री जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको गरेका छन्। प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय भोलिसम्मका लागि तोकेका थिए ।
