
pku
Unsku
Lnp
Sgr
Rgp
Srbpu
Ggp
Rgp1
Pbu

Rsb
Pvg
Ggd
Vor
Rgu
nsb
Bbbpu
Sls
Rgs
Asm
Gst
Ssm
Bbu
Sbs
Hal
Ksm
Wsp
Rgu
Tsm

Syp
sab
Mks
Abd
Jmb
Jmb
Gsb
bbt
Rmb
Ptm
Bml
Pls
Rpp
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी नल प्रसाद उपाध्यायले खुला नाकामा हुने भन्सार छली तस्करी नियन्त्रण गर्न निर्देशन दिनु भएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवामा पुग्नु भएका डिआईजी उपाध्यायले सो जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी युनिटलाई निर्देशन दिनु भएको हो ।
कार्यालय प्रमुख तथा मातहतका प्रहरी युनिट ईन्चार्ज लगायत कार्यरत सिप्रअ/जुप्रअ/ प्रबहदेखि प्रजसम्मका प्रहरी कर्मचारीहरुलाई भारतीय सिमा नाकामा हुने भन्सार छली तस्करी,लागुपदार्थ ओसापसार, सामाजिक अपराधहरु रोकथाम तथा नियन्त्रण गरी नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरी नागरीक मैत्री सेवा प्रवाह गर्न निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनु भएको छ ।
