
pku
Ggp
Rgp1
Unsku
Lnp
Rgp
Sgr
Pbu
Srbpu

Pvg
Rsb
Vor
Asm
Wsp
Tsm
Gst
nsb
Rgs
Rgu
Rgu
Bbu
Ggd
Bbbpu
Sbs
Sls
Ksm
Hal
Ssm

Jmb
bbt
Ptm
sab
Mks
Rmb
Pls
Bml
Abd
Gsb
Rpp
Syp
Jmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्रालयका मंत्री वसिउद्दिन खान लाई अहिले फेरि रूपन्देही जिल्ला बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा उहांलाई भेटेर हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
खां मंत्री हुदा प्रदेशको शिक्षामा आपेक्षित सुधार गर्न हरेक सम्भव प्रयास गरेका तथा मदरसा शिक्षाको व्यावस्थापनमा राम्रो पहल गरेको र बहुसंख्यक तथा अल्पसंख्यक समुदायको समेत मन जित्न सफल मंत्रीका रूपमा रहन सफल समेत रहेकाले अब बन्ने लुम्बिनी प्रदेश सरकारमा उहाँ फेरि मंत्री बन्नु पर्ने आवश्यकता रहेको लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताए ।
त्यस्तै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्की,राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार जहिर अहमद बरेलवी, जाहिर आजाद झण्डानगरी,अकिलअहमद,तोफेल खान लगायत समेतले खां लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
