
Sgr
Srbpu
Ggp
Pbu
Lnp
Unsku
Rgp
pku
Rgp1

Rgs
Ssm
Rsb
Asm
Bbbpu
Hal
Wsp
Ksm
Sls
Rgu
Rgu
Sbs
Pvg
Vor
Ggd
Bbu
Gst
Tsm
nsb

sab
Ptm
Syp
Jmb
Bml
Jmb
Rmb
Gsb
bbt
Pls
Abd
Mks
Rpp
रोल्पा । थबाङ फुन्तिबाङको धरमपानी जनचेतना युवा क्लाबको तेस्रो वार्षिक उत्सबको अवसरमा आयोजित खेलकुद कार्यक्रम भव्यका साथ शनिबार उद्घाटन भएको छ ।
उक्त खेलकुद कार्यक्रमको लुम्बिनी प्रदेशका माननीय सांसद दिपेन्द्र पुन मगर सिजलले उद्घाटन गर्नु भएको हो । सो कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका पुनले जलजला पर्यटनसंगै कृषि विकासको लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै सांसद पुनले विकास एकै चोटि नहुने भएको हुँदा क्रमशःविकासहरु आफुले आफ्नो बुद्धिले भ्याएसम्म काम गर्ने भनाई सहित खेलकोपनि उद्घाटन गर्नु भएको थियो । त्यस्तैगरि अन्य अथितिहरु लुम्बिनी प्रदेश तथा रोल्पा जिल्ला इन्चार्ज बिनेश रोका मगर (मौसम),रोल्पा जिल्ला समन्वय समितीकि जितकुमारी बिक,थबाङ गापा १ नम्बर वडा अध्यक्ष हिरा प्रसाद बुढा मगर,१ नम्बर निवर्तमान अध्यक्ष जनक बुढा मगर,थबाङ गापा २ नम्बर वडा अध्यक्ष अभिलाषा रोका मगर,२ नम्बर निवर्तमान अध्यक्ष बसन्त रोका मगर पत्रकारहरु, समाजसेबिहरु लगायत खेलप्रेमी आम जनसमुदायहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै उक्त उत्सव एक हप्तासम्म चल्ने आयोजकले बताएको छ । खेलहरु भलिबल,महिला,पुरुष,डोरी तानातान,भाले जुढाइ दोहोरी गित,लगायत आक्रसक पुरुस्कार पनि राखिएको छ । तेस्रो वार्षिक उत्सबको उद्घाटनको स्वागत मन्तव्य रुपक रोका मगरले गर्नु भएको कार्यक्रमको सभापतित्व अलमोद झाक्री रहनु भएको कार्यक्रमको सन्चालन आउधन बुढा मगरले गर्नु भएको थियो ।
