
Rgp1
pku
Rgp
Lnp
Srbpu
Sgr
Pbu
Unsku
Ggp

Rgu
Rgu
nsb
Wsp
Rgs
Ggd
Sbs
Hal
Rsb
Bbbpu
Ksm
Sls
Bbu
Ssm
Asm
Pvg
Gst
Tsm
Vor

Abd
Mks
bbt
Gsb
Rmb
Syp
Rpp
Pls
Jmb
Bml
Jmb
Ptm
sab
पर्सा । बिरगंज भन्सार कार्यालयका तीन जना कर्मचारीहरुको असुली धन्दाले बिरगंज भन्सारको ठुलो बदनाम भएको
छ ।
भन्सार कर्मचारीहरु (पासा) (काजी राव) भाग्रित कार्की लगाएतको ३ जना कर्मचारीहरुले बिरगंज भन्सार कार्यालय यात्रु शाखा छैउमा टिनको पाल बनाएर रातको समयमा बिना भन्सार समान तस्करी गर्ने हरुसंग खुलेआम पैसा लिएर भागबन्डा गरेको प्रष्ट भिडियोमा देख्न सकिन्छ ३ जना भन्सार कर्मचारीहरुको पैसा असुली गर्ने धन्दाले बिरगंज भन्सार कार्यालयकै बदनाम भएको हो ।
बिरगंज भन्सार कर्मचारीहरु (पासा) (काजी राव) (भाग्रित कार्की) लगायतको ३ जनाले भारतको रक्सोलबाट फर्कनेहरुबाट दिनदहाडै खुलियाम रकम असुल्ने गरेका छन् । भारतीय बजारबाट दैनिक उपभोग्य सरसामान किनमेल गरेर फर्कने नेपालीबाट पनि असुलीकर्ता हुन लागेका छन् । तिनीहरुले ती सोझा साझा नेपालीबाट रु ५० देखि रु १००/ ५००/सम्म असुल्ने गरेका छन् । सिधा-पत्र क्राइम बिटलाई प्राप्त सूचना अनुसार कर्मचारीले नेपालीहरुबाट दैनिक रकम असुल्ने गरेका छन् ।
त्यस्तै यता यस विषयमा बिरगंज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लीराम सुवेदीले आफूलाई यो बारेमा जानकारी नभएको कर्मचारीले पैसा लिएको भए स्पष्टीकरण लिनेे भन्दै उल्टै प्रहरीलाई आरोप लगाउदै भने भन्सारमा कर्मचारी मात्र छैन पक्राउ गर्ने हेर्ने प्रहरी पनि त छ। भन्दै मेरो कुनै पनि भनाइ समाचार र टिभीमा नराख्नु होला भन्दै फोन राखे ।
उता अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटोडाका सूचना अधिकारीले बिरगंज भन्सारका कर्मचारीले पैसा लिएको भिडियो रिपोर्ट प्रमाणिात भए त्यसलाई प्रमाणको आधारमा तत्काल कार्वाही प्रतिक्रिया अगाडि बढाएर मुद्दा चलाउने बताए ।
