
Unsku
Rgp
Srbpu
Lnp
Sgr
Ggp
pku
Pbu
Rgp1

Rsb
Sls
Asm
Rgs
Tsm
Vor
Wsp
Ksm
Bbu
Rgu
nsb
Rgu
Gst
Sbs
Pvg
Hal
Bbbpu
Ssm
Ggd

Pls
Mks
Abd
Gsb
bbt
Ptm
Jmb
Rmb
Syp
Rpp
sab
Jmb
Bml
दाङ । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादी तथा संयुक्त वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट मेटमणि चौधरी निर्वाचित हुनु भएको छ ।
उहाँले २६ हजार ५६३ मत पाउनु भएको थियो भने उहाँका प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले २१ हजार ४७९ मत पाएका थिए । चौधरी ५ हजार ८४ मतले पराजित भएका हुन् । यस क्षेत्रबाट यस अघि २०७४ मा नेकपा एमाले पार्टीबाट मेटमणि चौधरी नै निर्वाचित हुनु भएको थियो ।
यस्तै निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका थिए भने हाम्रो नेपाली पार्टीका गंगा चौधरी सत्गौवाले एक हजार ९२ मत पाएका थिए ।
