
Pbu
pku
Sgr
Ggp
Unsku
Rgp1
Srbpu
Rgp
Lnp

Rgu
Rgs
Sls
nsb
Vor
Sbs
Rsb
Hal
Rgu
Tsm
Ksm
Bbbpu
Bbu
Gst
Ssm
Wsp
Ggd
Pvg
Asm

Pls
bbt
Rmb
Syp
Jmb
Gsb
Bml
Ptm
Abd
Jmb
sab
Rpp
Mks
दाङ । दाङ क्षेत्र नम्बर ३ बाट काङ्ग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उहाँले ३५ हजार ५७९ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी कोमल वलीले २८२६६ मत ल्याइन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १४ हजार ५ सय ७४ मत ल्याएका थिए ।
