Sidha Patra बिहिबार, मंसिर ०८, २०७९

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ख मा नेपाली कांग्रेसका उम्मेदवार अनुराग खड्का १६ हजार २ सय २२ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुल बहादुर केसीले १३ हजार १ सय ७० मत ल्याएका छन् । खड्का ३ हजार ५२ मतको फराकिलो अन्तरले विजय भएका हुन् ।

अन्तिम नतिजा अनुसार नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरीले ५ हजार १ सय ३९ मत, राप्रपाका गोरख बहादुर केसीले १ हजार ७ सय ९६ मत मंगोल नेशनल अग्रनाइजेशनका टिकलाल चाैधरीले २ सय ४९ मत, लोकतान्त्रिक समाजवादी पार्टीका राजकुमार विकले ८७ मत प्राप्त गरेका छन् ।

यस्तै कुल ३८ हजार ५ सय ९२ मत खसेकोमा ३६ हजार ६ सय ६० मत सदर भएको थियोे भने १ हजार ७ सय ५९ मत बदर भएको थियोे । याे समाचार तयार पार्दा सम्म विजयको नतिजा भने घोषणा गर्न बाँकी रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]