
Ses
Pes
Sgr
Unsku
Djs
Pbu
Rgp1
pku
cjs
Gfs
Rgp
Ggp
Srbpu
Lnp

Sbs
Hal
Rgu
Pvg
Bbu
Asm
nsb
Bbbpu
Sls
Ssm
Wsp
Tsm
Ggd
Vor
Ksm
Rgu
Rsb
Rgs
Gst

Rmb
Rpp
Mks
sab
Jmb
Syp
Abd
bbt
Pls
Jmb
Ptm
Gsb
Bml
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउद २८ हजार १०० मत प्राप्त गर्दै विजयी हुनु भएको हो ।
त्यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले ४ हजार ९३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले ३५१० मत प्राप्त गरेको नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझाले जानकारी दिनु भयो ।
